• गृहपृष्ठ
  • ‘हाम्रो गीत’ सार्वजनिक (हेर्नुहोस् भिडियाे)

‘हाम्रो गीत’ सार्वजनिक (हेर्नुहोस् भिडियाे)

Jul 14th, 2020

काठमाडौ, असार ३०

डिएआर मुभिजले ‘हाम्रो गीत’ दोहोरी गीत सार्वजनिक गरेको छ । गीतमा शब्द, लय, संगीततथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पाबोहरा, स्मृतिशाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ ।

जीवन बडुले म्युजिक एरेन्ज गरेकाहुन् भने गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्की लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानी र साथमा साथिहरुको अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाई को उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी र यमुना पाण्डेको श्रृगार रहेको छ । विष्णु खड्काले भिडियोको सम्पादन गरेकाहुन् ।