प्रमबाट बच्चनको स्वास्थ्यलाभको कामना

Jul 12th, 2020

काठमाडौँ, २८ असार

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

ओलीले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उहाँका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गरेका हुन्।