वर्षाका कारण यात्रु समस्यामा (तस्विर)

Jul 10th, 2020

पर्सा,२६ असार

वीरगन्ज महानगरपालिका–१० श्रीपुरमा शुक्रबार सडकमा पानी जमेपछि यात्रु । गए रातिदेखिको वर्षाका कारण पानी निकास हुन नसक्दा स्थानीय श्रीपुर, मुर्ली, नगवा, घडिअर्वा, रामगढवा, छपकैया, इनर्वा, भिष्वा, कुम्हालटोल, राधेमाई, आदर्शनगरलगायत क्षेत्र डुवानमा परेका छन् ।

तस्विर : विजयकुमार महतो/रासस