तालमा पानीको सतह बढे (तस्वीर)

Jul 10th, 2020

पोखरा, २६ असार

पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ ।

तस्वीर : राधिका कँडेल/रासस