• गृहपृष्ठ
  • बुवालाई रिक्सामा राखेर धकेल्दै छोरा समर (तस्वीर)

बुवालाई रिक्सामा राखेर धकेल्दै छोरा समर (तस्वीर)

Jul 9th, 2020

पोखरा,२५ असार

पोखरा महानगरपालिक स्थित सिर्जना चोकमा अपाङ्गता भएका बुवालाई रिक्सामा राखेर धकेल्दै छोरा समर गिरी । पोलियोको कारण अपाङ्गता बन्नुभएका उहाँलाई दयालु मनहरुको सहयोगबाट जिविकोपार्जन गर्दै आउनुभएको छ । तस्वीर : राधिका कँडेल ÷रासस