• गृहपृष्ठ
  • हेरुका लामा र मोडल निराञ्जली लामाको ‘दुई शब्द’ बोलको गीत बजारमा (हेर्नुहोस् भिडियाे)

हेरुका लामा र मोडल निराञ्जली लामाको ‘दुई शब्द’ बोलको गीत बजारमा (हेर्नुहोस् भिडियाे)

Jul 6th, 2020

काठमाडौ, असार २२

चर्चित मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामा अभिनित गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ ।

मोडल हेरुका लामाले यो भन्दा अगाडि थुप्रै भिडियोमा अभिनय गरेका छन । गीतमा गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको छ भने प्रतिक थापाको संगीत संयोजन रहेको छ । भिडियोलाई बिशाल राज राईले निर्देशन, राम कुमार के सि ले छायांकन, टेकेन्द्र शाहले सम्पादन गरेका हुन । उक्त भिडियोमा चर्चित निर्देशक एंव मोडल हेरुका लामा र निराञ्जली लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।