• गृहपृष्ठ
  • संगीतकर्मी रिमी धरको ‘हवाओ की मर्जी’ सार्वजनिक (भिडियो सहित)

संगीतकर्मी रिमी धरको ‘हवाओ की मर्जी’ सार्वजनिक (भिडियो सहित)

Jun 9th, 2020

काठमाडौ, जेठ २७

भारतीय संगीतकर्मी रिमी धरको वातावरण सम्बन्धी गीत विश्व वातावरण दिवसको अवसरमा सार्वजनिक भएको छ । ‘हवाओ की मर्जी’ बोलको गीतमा स्वर र संगीतको साथसाथ उनकै अभिनय रहेको छ । भिडियो छायांकन र शब्द भने सन्दिप वर्माले गरेका छन् ।

रिमीले यस अघि नेपाली गीतमा समेत काम गरेकीछन् । उनले आर्जन पाण्डेको गीत ‘बेबी गर्ल’ मा समेत काम गरेकी थिइन् ।