• गृहपृष्ठ
  • प्रहरीद्धारा ५ सय लिटर घरेलु मदिरा नष्ट

प्रहरीद्धारा ५ सय लिटर घरेलु मदिरा नष्ट

Jun 6th, 2020

काठमाडौं, जेठ २४

महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले घरेलु मदिरा नष्ट गरेको छ ।

घरेलु मदिर बिक्रि बितरण गरिरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आज दिउसो १३ः४५ बजे चन्द्रागिरी नगरपालिका ५ बाट घरेलु मदिरा ५ सय लिटर र कच्चा पदार्थ १२०० लिटर बरामद गरी स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरेको छ ।