• गृहपृष्ठ
  • नेपाल बायुुसेवा निगमले जापानको लागि दुुई दिन चार्टर उडान गर्ने

नेपाल बायुुसेवा निगमले जापानको लागि दुुई दिन चार्टर उडान गर्ने

Jun 4th, 2020

काठमाडौ, जेठ २२

नेपाल वायुसेवा निगमले जापानको लागि दुुई दिन चार्टड उडान गर्ने भएको छ । निगममा अनुसार यही जेठ २२ गते अर्थात आज र जेठ २५ जापानको नारितामा चार्टड चार्टर उडान गर्न लागिएको हो ।

उक्त उडानहरु ट्राभल एजेन्सीको अनुरोधमा संचालन गरेको व्यहोरा जानकारी निगमले जानकारी दिएको छ । उक्त चार्टर उडानहरुमा नेपाल स्थित जापानी राजदूतावासको कुनै भूमिका नरहेको समेत निगमले स्पष्ट पारेको छ ।