सरकारद्धारा कर दाखिला गर्ने समय थप

Jun 3rd, 2020

काठमाडौं, जेठ २१

सरकारले कर दाखिला गर्ने समय अवधि थप गरेको छ । उद्योगी, व्यवसायी एवं प्रमुुख प्रतिपक्ष दल नेपाली काँग्रेसले समय कर दाखिला गर्ने समयसिमका बारेमा बिरोध गरेपछि कर तिने समयलाई सरकारले यही असार सात गतेसम्म कायम गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले उद्योगी एवं व्यवसायीहरुसंग छलफल गरेपछि कर दाखिला गर्ने अवधि थप गरेको हो ।