• गृहपृष्ठ
  • दुई सय १४ वर्ष पुरानो तामाको पाइप (तस्वीर)

दुई सय १४ वर्ष पुरानो तामाको पाइप (तस्वीर)

Jun 3rd, 2020

पाल्पा, २१ जेठ

तानसेनको नारायणस्थानस्थित पोखरी मर्मतका क्रममा भेटिएको ऐतिहासिक तामाको पाइप देखाउँदै युवक । अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा दुई सय १४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो । तस्वीर : कृष्ण दर्नाल/रासस