झिमरुक फाँटमा रोपाइँ (तस्वीर)

May 31st, 2020

प्युठान, १९ जेठ

प्युठानको झिमरुक फाँटमा धान’ रोपाइँ गर्दै कृषक । गत वर्ष जेठको पहिलो हप्ता सकिएको रोपाइँ यस वर्ष बल्ल शुरु भएको छ ।

तस्वीर: टीकाराम पोखरेल/रासस