• गृहपृष्ठ
  • जेठ ३२ गतेसम्म लकडाउन लम्बाउने मन्त्रिपरिषद्‍को निर्णय

जेठ ३२ गतेसम्म लकडाउन लम्बाउने मन्त्रिपरिषद्‍को निर्णय

May 30th, 2020

काठमाडौँ, १७ जेठ

सरकारले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।पछिल्लो पटक थपिएको बन्दाबन्दीको समय यही जेठ २० राति १२ बजे सकिँदैछ ।