• गृहपृष्ठ
  • सोती घटनामा बेपत्ता – गोताखोर भेरी नदीमा खोज्दै (तस्वीर)

सोती घटनामा बेपत्ता – गोताखोर भेरी नदीमा खोज्दै (तस्वीर)

May 27th, 2020

जाजरकोट, १४ जेठ

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ गोविन्द शाही र वडा नं ४ का सन्दीप विकलाई सशस्त्र प्रहरीका ८ जना गोताखोर भेरी नदीमा खोज्दै ।

तस्वीर : हेमन्त केसी/रासस