• गृहपृष्ठ
  • थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०३ पुग्यो

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०३ पुग्यो

May 24th, 2020

काठमाडौ, जेठ ११

आज थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडाँै, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् ।

योसँगै संक्रमितको कूल संख्या ६०३ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ८७ जना घर फर्किसकेका छन् ।