• गृहपृष्ठ
  • सेञ्चुरी बैंकद्धारा आफ्ना कर्मचारीहरुको कोरोना बीमा

सेञ्चुरी बैंकद्धारा आफ्ना कर्मचारीहरुको कोरोना बीमा

May 21st, 2020

काठमाडौ, जेठ ८

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैकले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।

बैकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत विमा गराउने निर्णय गरेको जानकारी दिएको छ ।