• गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा कर्मचारीहरुको कोरोना बीमा

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा कर्मचारीहरुको कोरोना बीमा

May 20th, 2020

काठमाडौ, जेठ ७

नेपाल इन्भेष्टमेन्ट बैंकले कर्मचारीहरुको कोरोना भाईरस (कोभिड १९) बीमा गरेको छ । बैंकले कोरोना भाइरस (कोभिड १९) बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको जानकारी दिएको छ ।

बैकले लकडाउनको समयमा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि आफ्ना मुख्य मुख्य शाखाहरु खोलेर बित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।