• गृहपृष्ठ
  • सामाजिक दूरी कायम नगरी सामान खरीद (तस्वीर)

सामाजिक दूरी कायम नगरी सामान खरीद (तस्वीर)

May 11th, 2020

राँझा, २९ वैशाख

नेपालगञ्जको सुर्खेतरोडस्थित एक पसलमा भीडभाड गरी उपभोग्य सामग्री खरीद गर्दै स्थानीयवासी । हालसम्म २४ कोरोना सङ्क्रमित रहेको नेपालगञ्जमा सामाजिक दूरी कायम नगरी खाद्य सामग्री खरीद गर्दा सङ्क्रमण बढ्ने जोखिम देखिन्छ । तस्वीरः भेषराज बस्नेत/रासस