• गृहपृष्ठ
  • पञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा मजदुरलाई खाद्यान्न वितरण

पञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा मजदुरलाई खाद्यान्न वितरण

May 5th, 2020

काठमाडौ, बैशाख २३

नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूह अन्तरगत पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूद्वारा मजदुर दिवसको अवसरमा काठमाडौं उपत्यकामा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई लकडाउनले उनिहरूको दैनिकी पारेको समस्यालाई समाधान गर्ने उद्देश्यले खाद्यान्न लगायत दैनिक उपभोग्य सामानहरू वितरण गरेको छ ।

यश अघि पनि उपत्यकाका विभिन्न डिलरहरूद्वारा आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न अस्पतालहरूलाई अत्यावश्यक सामाग्री समेत हस्तान्तरण गरेको थियोे ।