• गृहपृष्ठ
  • बाल गायिका दीभा श्रीवास्तवको सामाजिक सचेतनामुलक गित टुगेदर सार्वजनिक

बाल गायिका दीभा श्रीवास्तवको सामाजिक सचेतनामुलक गित टुगेदर सार्वजनिक

May 2nd, 2020

काठमाडौ, बैशाख २०

डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि ले भारतीय बाल गायिका दीभा श्रीवास्तव को स्वरमा रहेको सामाजिक सचेतानात्क्मक अंग्रेजी गित टुगेदर सार्वजनिक गरेको छ । सो गित मा मोहिन वसिल बेदिका अमिताभ ले साथ दिएका छन् । गित को संगीत राहुल श्रीवास्तव को रहेको छ भने सिर्जना जुमाना गारिले गरेकाछन् ।

पछिल्लो समय सामाजिक र सचेतनामुलक उत्पादन हरु मा जोड दिदै अगाडी बढ्ने कोसिस गर्दै गरेका डी ए आर मुभिज एंड फिल्म्स का संचालक सदस्य राजा राम गौतम ले जानकारी दिएका छन् ।