डुङ्गाको पानी फ्याक्दै माझी (तस्वीर)

May 1st, 2020

पोखरा, १९ वैशाख

पोखराको फेवातालमा रहेका डुङ्गा बिहीबार राति परेको पानीले भरिएपछि डुङ्गा डुब्ने डरले शुक्रबार पानी फ्याक्दै माझी ।

तस्वीरः प्रदीपराज वन्त/रासस