• गृहपृष्ठ
  • प्राईम बैंकद्धारा ५० थान पिपिई हस्तान्तरण

प्राईम बैंकद्धारा ५० थान पिपिई हस्तान्तरण

Apr 30th, 2020

काठमाडौ, बैशाख १८

प्राईम कर्मसियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पि.पि.ई हस्तान्तरण गरेको छ ।

बैंकका अनुसार उक्त सामाग्री संघीय संसदका सभासद माननीय जर्नादन शर्मालाई यही बैशाख १७ गते बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले हस्तान्तरण गरेका हुुन ।