बकुलो प्रजातिको चरा (तस्वीर)

Apr 30th, 2020

पोखरा, १८ वैशाख

गुड बनाउनका लागि सामाग्री जुटाउँदै वस्तु बकुल्ला चरा : यो बकुलो प्रजातिको एक चरा हो । पोखराको फेवाताल छेउमा रहेको रन्त मन्दिर आर्मी क्यम्प भित्र बाँसको झ्याङमा बाक्लै देख्न सकिन्छ ।

तस्वीर : राधिका कँडेल/रासस