• गृहपृष्ठ
  • झापामा फेरि ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ५२ पुग्यो

झापामा फेरि ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ५२ पुग्यो

Apr 26th, 2020

काठमाडौँ, १४ वैशाख

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोशी अस्पताल विराटनगरमा भएको परिक्षण अनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो ।

हालसम्म प्राप्त विवरण अनुसार निज अस्पतालको सम्पर्कमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या  ५२ पुगेको छ भने निको भएर १६ जना घर फर्किएका छन् ।