इंजीनियर चराका गुँड

Apr 26th, 2020

काठमाडौँ, १४ वैशाख

कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँड । कलात्माकरुपमा घासका रेसाहरुबाट सुन्दर गुँड बनाउने हुँदा यस चरालाई इन्जिजियर चरा पनि भनिन्छ । तोप चरा भँेगेरा वर्गमा पर्दछ । यसलाई कोटेरो चरा पनि भनिन्छ । केहि चरा गुड बनाउन व्यस्त थिए त कोही झगडा गर्ने कोही बच्चालाई चारो खुवाउनमा व्यस्त ।

तस्वीर : रोशन सापकोटा/रासस