लोपोन्मुख चरी बाघको डमरु (तस्वीर)

Apr 24th, 2020

स्याङ्जा, १२ वैशाख

डिभिजन वन कार्यालय स्याङ्जामा राखिएको लोपोन्मुख चरी बाघको डमरु । वालिङ नगरपालिका–१ राम्बाचछा नजिकैको जङ्गलमा बालबालिका खेल्ने क्रममा केही दिनअघि डमरुलाई बिरालो भनेर घरमा ल्याएका थिए । बिरालो नभई लोपोन्मुख चरी बाघ भएको पत्ता लागेपछि वन कार्यालयले अहिले संरक्षणमा राखेको छ । तस्वीरः हिमलाल पराजुली/रासस