• गृहपृष्ठ
  • राष्ट्र बैंकद्धारा ऋणीहरुको नामावली माग

राष्ट्र बैंकद्धारा ऋणीहरुको नामावली माग

Apr 21st, 2020

काठमाडौ, बैशाख ९

नेपाल राष्ट्र बैंकले ऋणीहरुको नामावली माग गरेको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुसंग पाँच करोड रुपैयाँ भन्दा बढी कर्जा लिने ग्राहकहरुको बिवरण माग गरिएको हो ।

यही जेठ १५ गतेसम्म यो बिवरण बुुझाउन पनि राष्ट्र बैंकले बैक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।