• गृहपृष्ठ
  • जनरल इन्स्योरेन्स कम्पनीद्धारा कोरोना रोकथाम कोषमा पाँच लाख सहयोग

जनरल इन्स्योरेन्स कम्पनीद्धारा कोरोना रोकथाम कोषमा पाँच लाख सहयोग

Apr 17th, 2020

काठमाडौ, बैशाख ५

जनरल इन्स्योरेन्स कम्पनी नेपाललि.ले सुदूर पश्चिम प्रदेश (७) सरकारले स्थापना गरेको “कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्रमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त रकम सहयोग गरेको हो ।

हाल बिश्वमा महामारीकोरुपमा फौलिएको कोरोना भाइरस (कोभिड १९) नेपालमा फैलिन नदिनको लागि सुदूरपश्चिम प्रदेश सरकारको अभियानमा सहयोग पु¥याउनको लागिउक्त चेक सुदूर पश्चिम प्रदेश सरकारलाई हस्तमन्तरण गरिएको कम्पनीले जनाएको छ ।