• गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठद्धारा पदबहाली

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठद्धारा पदबहाली

Apr 12th, 2020

काठमाडौ, चैत ३०

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा यही चैत २९ गतेदेखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त हुनु भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेकाछन । उनले पदबहाली गर्दै बैंकको आ.व.२०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरे ।

बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।