• गृहपृष्ठ
  • नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

Apr 8th, 2020

काठमाडौ, चैत २६

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट तल
उल्लेखित  https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharingलिंकमा गई सहजै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

कम्प्युटर तथा मोवाइलका लागि  http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ ।

एन्ड्रोइड भर्सनका मोवाइलका लागि https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ ।

यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।