सनराईज बैंकद्धारा पिपिई हस्तान्तरण

Apr 4th, 2020

काठमाडौ, चैत २२

सनराईज बैंकले पिपिई हस्तान्तरण गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रुकम जिल्लाको मुसिकोट नगरपालिकामा उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।

यसअघि पनि बैंकले बिभिन्न प्रदेशमा गरी तीन सय ३० वटा भन्दा बढी पिपिई सहयोग गरिसकेको बैंकले जानकारी दिएको छ ।