• गृहपृष्ठ
  • अन्जु पन्तको बाटो मोड्यौ तिमिले” सार्वजनिक (भिडियो सहित )

अन्जु पन्तको बाटो मोड्यौ तिमिले” सार्वजनिक (भिडियो सहित )

Mar 20th, 2020

काठमाडौ, चैत ८

गायिका अन्जु पन्तको श्वरमा सजिएको गीत बाटो मोड्यौ तिमिले सार्वजनिक भएको छ । रामप्रसाद ढकालको शब्द रहेको गीतमा राहरी न्यौपानेको संगीत रहेको छ ।

रामहरी न्यौपानेले निर्देशन गरेको म्युजिक भिडियोमा छायाँकन सन्तोष कार्कीको रहेको छ भने मुरली धिमाल, पेसला र सजनाको अभिनय रहेको छ । डि.ए.आर मुभिजको अफिसियल युट्युुव च्यानलबाट भिडियो सार्वजनिक भएको छ ।