• गृहपृष्ठ
  • एकिकृत जाँचचौकी अगाडि लामबद्ध डिजेल, पेट्रोल र ग्यासका सवारी साधन (तस्वीर)

एकिकृत जाँचचौकी अगाडि लामबद्ध डिजेल, पेट्रोल र ग्यासका सवारी साधन (तस्वीर)

Mar 19th, 2020

पर्सा, ६ चैत

वीरगञ्जस्थित एकिकृत जाँच चौकी अगाडि लामबद्ध रहेका डिजेल, पेट्रोल र ग्याँसका सवारी साधन । कोरोना भाइरसका कारण पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी विचौलियाहरुले सर्वसाधारण उपभोक्ताहरुलाई भएभित गराइ यसको फाइदा उठाउने गरेका छन् । फागुनमा महिनामा ३८ हजार ३५४ मेट्रिक टन ग्यास र ३९३ लाख लिटर पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहले जानकारी दिनुभयो । भारत तथा तेश्रो मुलुकबाट सामानहरु सहजरुपले यस नाकाबाट भित्रिरहेको समेत साहले बताउनुभयो ।

तस्वीर : सफल खतिवडा/रासस