• गृहपृष्ठ
  • राष्ट्रियसभा बैठकमा सहभागी हुने सदस्यहरुको ज्वरो परीक्षण गर्दै (तस्वीर)

राष्ट्रियसभा बैठकमा सहभागी हुने सदस्यहरुको ज्वरो परीक्षण गर्दै (तस्वीर)

Mar 19th, 2020

काठमाडौँ, ६ चैत

राष्ट्रियसभा, बिहीबारको बैठकमा सहभागी हुने सदस्यहरुको ज्वरो (तापक्रम) परीक्षण गर्दै स्वास्थ्यकर्मी । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोविड–१९) भाइरसको सङ्क्रमणबारे सचेतनाहोस् भनी सभामा सहभागी हुने सदस्यको जाँच गरिएको हो ।

तस्वीर : रत्न श्रेष्ठ, रासस