• गृहपृष्ठ
  • भरतपुरमा विशेष अस्पताल निर्माणको काम तीव्र (तस्वीर)

भरतपुरमा विशेष अस्पताल निर्माणको काम तीव्र (तस्वीर)

Mar 19th, 2020

चितवन, ६ चैत

भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल निर्माणको काम तीव्र।

तस्वीर : नारायण अधिकारी, रासस