यस्तो पो जनप्रतिनिधि !

Mar 19th, 2020

स्याङ्जा, ६ चैत

शनिबार राति हावाहुरीसहित आएको असिनापानी र चट्याङबाट घरमा क्षति पुगेका स्थानीय बासिन्दालाई राहत वितरण गर्न जस्तापाता आफैँ बोकेर पीडितको घरतर्फ जाँदै फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी ।

तस्वीर : हिमलाल पराजुली/ रासस