• गृहपृष्ठ
  • कोरोना भाइरसबारे सचेत गराउँदै विद्यार्थी

कोरोना भाइरसबारे सचेत गराउँदै विद्यार्थी

Mar 19th, 2020

रामपुर, ६ चैत

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे सचेत गराउँदै गाउँटोल अभियानमा निस्केका पाल्पा रामपुरका विद्यार्थी ।

तस्वीर : सुशीला रेग्मी, रासस