• गृहपृष्ठ
  • प्रधानसेनापति र नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदुत बीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदुत बीच शिष्टाचार भेटवार्ता

Mar 17th, 2020

काठमाडौँ, ४ चैत

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त महामहिम राजदुत विनय मोहन क्वात्राले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

जङ्गी अड्डामा भएको उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम विनय मोहन क्वात्रा बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।