• गृहपृष्ठ
  • पञ्चकन्या ग्रुपद्वारा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

पञ्चकन्या ग्रुपद्वारा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

Mar 7th, 2020

काठमाडौ, फागुुन २४

पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एक कार्यव्रmम आयोजना गरी एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै नारी दिवस मनाएको छ । सो कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिनु भएको थियो भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।