• गृहपृष्ठ
  • ह्वावेद्वारा सुरक्षित तथा भरपर्दो मोबाइल एप्स इकोसिस्टक निर्माण गर्न ह्वावे एपसार्वजनिक

ह्वावेद्वारा सुरक्षित तथा भरपर्दो मोबाइल एप्स इकोसिस्टक निर्माण गर्न ह्वावे एपसार्वजनिक

Mar 1st, 2020

काठमाडौं, फागुुन १८

फाइभजीको क्रमिक रुपमाननद भइरहेको बढ्दो प्रयोग भनेको बदलिँदो मोबाइल फोन अनुभवको उदाहरण हो । उपभोक्ताहरूले विभिन्न समयमा कंयौं डिभाइसहरु प्रयोग गर्ने गर्छन् र सुदृढ तथा इन्टरनेटबाट एकअर्कासँग कनेक्ट गर्न सकिने मोबाइल एपहरूले त्यो अनुभव सम्भव बनाएकाहुन् । यस्तो स्थितिमा ह्वावेको विश्वास रहेको छ कि थप स्मार्ट एपहरूको माग बढ्नेछ र यो विशाल परिवर्तन प्राप्त गराउनका लागि अग्रभागमा रहन चाहन्छ ।

ह्वावेको आधिकारिक एपवितरण प्लेटफर्म एप ग्यालरीले प्रयोगकर्ताहरूलाई नयाँ विकल्प प्रदान गरिरहेको छ । विश्वव्यापी बजारमा तेस्रो एपकारूपमा रहेको ह्वावे एप ग्यालरी अहिले विश्वका विभिन्न १ सय ७० देशमा उपलब्ध छ र मासिक ४० करोड सक्रिय प्रयोगकर्ताहरू रहेकाछन् ।