नेपाल टेलिकमको प्रवक्तामा जोशी

Feb 25th, 2020

काठमाडौ, फागुुन १२

नेपाल टेलिकमले प्रवक्तामा राजेश जोशीलाई तोकेको छ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता तोकेकोले आमसञ्चारकर्मीहरुको जानकारीका लागि प्रेसित गरिएको कम्पनीहरुले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सम्पर्क नम्बर कार्यालय : ०१–४२१०३०९, मोबाइल ९८५१०९५४५३ र निवास ०१–५५३६८७८ रहेको छ ।