• गृहपृष्ठ
  • सुन तोलामा २०० ले वृद्धि ,चाँदीको मूल्य स्थिर

सुन तोलामा २०० ले वृद्धि ,चाँदीको मूल्य स्थिर

Feb 18th, 2020

आधारभूमी संवाददाता
काठमाडौं,फागुन ६

सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २०० ले वृद्धि भएको छ ।

आइतबार र सोमबार तोलामा रु ७६ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु २०० बढेर रु ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार ४०० तोकेको छ । आइतबार र सोमबार तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।

चाँदीको मूल्य आज स्थिर रहेको छ । महासङ्घले आजको लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । सोमबार पनि चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।