• गृहपृष्ठ
  • तुइनबाट ट्रयाक्टर तल्लुबगरतर्फ लैजाँदै (तस्वीर)

तुइनबाट ट्रयाक्टर तल्लुबगरतर्फ लैजाँदै (तस्वीर)

Feb 16th, 2020

रुकुम पश्चिम, ४ फागुन

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत ठुली भेरी नदी माथिको तुइनबाट जाजरकोटको नलगाड नगरपालिकाको तल्लुबगरतर्फ लैजाँदै गरेको ट्रयाक्टर । भेरी नदीमाथि मोटरेवल पुल नहुँदा यसरी नै तुइनको सहायताले सवारी साधन वारपार गरिँदै आएको छ ।

तस्वीरः मनिष खड्का र रासस