• गृहपृष्ठ
  • झिल्के गायक नबराज घोरासैनीको झम्के सांझै बजारमा

झिल्के गायक नबराज घोरासैनीको झम्के सांझै बजारमा

Feb 14th, 2020

काठमाडौ, फागुुन २

डिएआर मुभिजले झिल्के गायक नबराज घोरासैनी र आँसु मगर को स्वरमा सजिएको झम्के सांझै लोक दोहोरि गित बजारमा ल्याएको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के सांझैमा लय रशब्द माधब बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिर, को रहेको छ ।

कजिश श्रेष्ठ को निर्देशन मा बनेको भिडियो मा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन । भने दिपक बिष्टले सम्पादन गरेका छन । गायक नबराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो । गीतको भिडियो तल रहेको छ ।