• गृहपृष्ठ
  • घट्यो सुनको मूल्य , हेर्नुस् कति पुग्यो ?

घट्यो सुनको मूल्य , हेर्नुस् कति पुग्यो ?

Feb 5th, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, २२ माघ

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ७५ हजार २००  र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । आज  महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८७५  तोकेको छ ।