• गृहपृष्ठ
  • भूकम्पमा परि घरभित्र घाइते भएकालाई उद्वार गर्ने र उपचारमा प्राथमिकता दिने विधि प्रदर्शन गर्दै नेपाली सेना

भूकम्पमा परि घरभित्र घाइते भएकालाई उद्वार गर्ने र उपचारमा प्राथमिकता दिने विधि प्रदर्शन गर्दै नेपाली सेना

Jan 17th, 2020

बनेपा, ३ माघ

२२औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर बिहीबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ सरस्वती बजारस्थित विष्णु दल गणका सेनाहरुले भूकम्प जाँदा घरभित्र घाइते भएकाको उद्वार गर्ने गर्ने र उपचारमा प्राथमिकता दिने विधि प्रदर्शन गर्दै ।

तस्वीर : पेमा लामा, रासस