• गृहपृष्ठ
  • प्रभुु इन्स्योरेन्समा प्रमुुख कार्यकारी बज्राचार्यको पदावधी थप

प्रभुु इन्स्योरेन्समा प्रमुुख कार्यकारी बज्राचार्यको पदावधी थप

Jan 16th, 2020

काठमाडौ, माघ २

प्रभुु इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य पदावधि थप भएको छ । कम्पनीका अनुसार प्रमुुख कार्यकारी बज्राचार्यको चार बर्षिय कार्यकाल यही पुुस २९ गते समाप्त भएकोमा यही माघ एक गते देखि नै कार्यान्वयनमा आउनेगरी आगामी चार बर्षको लागि पदावधि थप गरिएको हो ।

लामो समयदेखि प्रभुु इन्स्योन्समा आवद्ध रहेका बज्राचार्यले त्रिभुुवन बिश्वबिद्यालयबाट एमबिए गरेकाछन । बज्राचार्यसंग बिभिन्न क्षेत्रमा २५ बर्ष काम गरेको अनुुभव रहेको छ ।