• गृहपृष्ठ
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो चरेश सहित एक व्यक्ति पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो चरेश सहित एक व्यक्ति पक्राउ

Jan 15th, 2020

काठमाण्डौ, माघ १

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तीन किलो चरेश सहित एक जना पक्राउ गरेको छ ।

प्रहरीले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका जिल्ला ईलाम मासेवुङ गाँउपालिका १ बस्ने दिलेन्द्र योङहाङलाई अन्दाजी तीन किलो लागुऔषध चरेश सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।