• गृहपृष्ठ
  • अर्थमन्त्री डा खतिवडाद्वारा जनकपुर –जयनगर रेल्वेको निरीक्षण

अर्थमन्त्री डा खतिवडाद्वारा जनकपुर –जयनगर रेल्वेको निरीक्षण

Jan 14th, 2020

धनुषा, २९ पुस

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार जनकपुरधामस्थित जनकपुर–जयनगर रेल्वेको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा अर्थमन्त्री खतिवडाले रेल्वे पदाधिकारी, प्रदेश नं. २ का मन्त्रीहरू र स्थानीय जनप्रतिनिधिसँगसमेत छलफल गर्नुभएको थियो ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ । माघ दोस्रो साता नै रेल ल्याउने तयारी भएको रेल्वे पदाधिकारीले जानकारी गराएपछि उहाँले यातायात पूर्वाधारका लागि सरकारले योजनाबद्ध तवरले काम गरिरहेको जानकारी दिनुभयो । तस्वीर : अजयकुमार साह, रासस