• गृहपृष्ठ
  • “बिर्सन गाह्रो छ्” मार्मिक गीत लिएर आईन गायिका फिबी परियार

“बिर्सन गाह्रो छ्” मार्मिक गीत लिएर आईन गायिका फिबी परियार

Jan 14th, 2020

काठमाडौ, पुस २९

गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा आएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरेको हो ।

“मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुनेछ ।” गायिका परियारले भनिन । गीतमा गीतकार सुशिल दाहालको शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको सुमाधुर आवाज सुन्न सकिन्छ ।गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन,निर्देशन र सम्पादन गरेका हुन भने सुबास भुसाल,पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ ।